KyaMazza.com - Home
Online Patrika
HomeModelsArticlesVideos
Articles » Life Style » Sex & Romance

सेक्स समस्याले चिन्तित हुदैनन् महिला

खालि नेपालमा मात्र होइन की बिदेशमा पनि महिलाहरु सेक्स लाइफ र त्यससंग जोडिएको कुराहरुले चिन्तित हुदैनन् । दैनिक जिन्दगीका काम कर्तव्यहरुमा ब्यस्त रहनाले उनीहरुलाई यसको बारेमा सोच्ने समेत फुर्सद हुँदैन । अमेरिकामा गरीएको एक सर्बेबाट यो नयाँ तथ्य प्रकाशमा आएको हो । रिपोर्टको अनुसार अमेरिकामा लगभग आधा महिलाहरु कुनै न कुनै रुपको सेक्स सम्बन्धी समस्याले पीडित छन् तर यसको बावजूद उनीहरु यो कुराले चिन्तित छैनन् । अध्ययनमा करीब ३१ हजार महिलाहरुलाई समवेश गरिएको थियो । अनुसन्धान कर्ताहरुले पाए की ४४ प्रतिशत महिलाहरुमा कुनै न कुनै प्रकारको सेक्स सम्बन्धी समस्याहरु छन् । धेरै महिलाहरुलाई सेक्स प्रति अरुचि तथा कामोत्तेजनाको चरम अनन्द संग नपुग्नु जस्ता समस्याहरु रहेका छन् । अनुसन्धान मा समावेश मात्र १२ प्रतिशत महिलाले आफूहरु सेक्स सम्बन्धी समस्याले चिन्तित छौं भने । चिन्ताको कारण उनीहरु दुखी तथा कुंठा को समस्यामा छन् ।

अनुसन्धान प्रमुख मेसाच्युसेट्स जनरल हास्पिटल का डाक्टर जान एल शिफ्रेनले बताएका छन्
" महिलाहरु यौन रोगहरुमा पनि लापरवाही गर्दछन् । धेरै जसो उनीहरुलाई यौन रोगको गंभीरताका बारेमा थाहा सम्म हुदैन । बिशेष रुपमा ३०-४० बर्षका महिलाहरु त यो रोगलाई लिएर बिल्कुलै लपरवाही गर्दछन् ।"


Copyright © 2008 KyaMazza.com. All rights reserved.
For enquiry mail at info@kyamazza.com